Skip to main content

Posts

Showing posts with the label agriculture

आत्मनिर्भर बन्दै युवाहरु

                       आर. एन .यस  कृषिका लगानीकर्ताहरुको तिता मिठा अनुभव      मुलपानी स्थित लगभग ४१ रोपनीको हाम्रो कृषि  फाममा  लगभग ४५ लाख लागानी भएको छ दैनिक १५-२० जनाले रोजगार पाएकाछन हामिले यो बर्ष ८० लाख आम्दानी गर्ने योजना बनाएका छौ तर सरकारको योजना अनि हालको बजारको स्थित हेर्दा के कति आम्दानी गर्न सकिन्छ भन्नेकुराको आंकलन गर्न गाह्रो छ तै पनि हामी यसलाई निरन्तर दिनेछौ ।    ~    आर. एन .यस कृषि संग  गाउँ छोडेर शहर पसेको लगभग दशक नाघिसक्यो।  जन्मस्थान हो हालको बैतेश्वर गाउँपालिका,दोलखा। शहर पसे पछी हातमा जे पर्छ त्यही काममा लागी पर्यौ जिवनका अनगिन्ती भोगाइ र सुख दुख जे आउँछ तेस्को सामाना गर्दै हिडियो। समय  अगाडि बडदै गयो हरेक दिन नयाँ  के गर्ने कसरी आत्मनिर्भर हुने भन्ने कुराले मन पोलिरहन्थो एक दिन हामी ५ जना युवा बसेर अब हामी केही गर्नु पर्छ भन्ने सल्लाह भयो र कृषिमा लगानी गर्ने भन्ने निर्णय गरियो लागो मनमा के सफल हुन सकिएलात ? मेरो एकमनले भनो व्यबस्थापन बिषयमा स्नातकोत्तर गरेको छु कुनै  जागिर गरेर ६० ,७ ० हजार महिनाको आम्दानी गरेको छु किन यो दुख गर्नु ? अनि सम्झी हिजो प