आर. एन .यस कृषिका लगानीकर्ताहरुको तिता मिठा अनुभव मुलपानी स्थित लगभग ४१ रोपनीको हाम्रो कृषि फाममा लगभग ४५ लाख लागानी भएको छ दैनिक १५-२० जनाले रोजगार पाएकाछन हामिले यो बर्ष ८० लाख आम्दानी गर्ने योजना बनाएका छौ तर सरकारको योजना अनि हालको बजारको स्थित हेर्दा के कति आम्दानी गर्न सकिन्छ भन्नेकुराको आंकलन गर्न गाह्रो छ तै पनि हामी यसलाई निरन्तर दिनेछौ । ~ आर. एन .यस कृषि संग गाउँ छोडेर शहर पसेको लगभग दशक नाघिसक्यो। जन्मस्थान हो हालको बैतेश्वर गाउँपालिका,दोलखा। शहर पसे पछी हातमा जे पर्छ त्यही काममा लागी पर्यौ जिवनका अनगिन्ती भोगाइ र सुख दुख जे आउँछ तेस्को सामाना गर्दै हिडियो। समय अगाडि बडदै गयो हरेक दिन नयाँ के गर्ने कसरी आत्मनिर्भर हुने भन्ने कुराले मन पोलिरहन्थो एक दिन हामी ५ जना युवा बसेर अब हामी केही गर्नु पर्छ भन्ने सल्लाह भयो र कृषिमा लगानी गर्ने भन्ने निर्णय गरियो लागो मनमा के सफल हुन सकिएलात ? मेरो ए...
Geniusmore
Welcome to the Geniusmore.